Posted by: Nepalnews Sajha September 1, 2025
News Summary from Nepal for Monday, September 1, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 1, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Hit by Trump’s steep tariffs, garment giants in India turn to Nepal


  • With high US duties on Indian and Bangladeshi exports, brands are exploring Nepal for production, sparking hopes of revival but raising fears of illegal transshipment.

  • Will travel along BP Highway be smooth by Dashain?


  • Officials admit repairs are slow but assure travellers that temporary fixes and rapid response teams will keep the BP Highway open for the festival, later this month.

  • PM Oli holds bilateral meeting with Laotian President Sisoulith in Tianjin


  • Discussions cover mutual interests as Nepali delegation engages with regional leaders.

  • Nepal officials reject Chinese claim on GSI


  • ‘Why should we issue a statement when we’ve not even discussed GSI and GCI?’ says a Nepali delegate in China.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
  • सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा देशभरका १० राजमार्ग पूर्णरूपमा आवागमन ठप्प भएको हो ।

  • माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता 
  • पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । 

  • दार्चुलामा अटोरिक्सा दुर्घटना अपडेट : ११ वर्षीया बालिकाको मृत्यु
  • अटो दुर्घटनामा चालकसहित पाँच जना परेकामा अझै दुई महिला बेपत्ता छन् भने एक जना घाइते भएका छन्। चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

  • साउदी अरबमा अर्का नेपालीले पाए मृत्युदण्ड
  • तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै गत जेठ १९ गते सोमबार बिहान ७ : ५९ बजे मृत्युदण्ड दिएको हो। साउदीमा नेपालीले मृत्युदण्ड पाएको यो पहिलो घटना भने होइन।

  • पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
  • अध्यक्ष दाहालले पार्टीका नेता–कार्यकर्तालाई गाउँबस्तीमा पुगेर कमिटी विस्तार र प्रशिक्षणमा लाग्न, आत्मसमीक्षा र आलोचनालाई बलियो बनाउन आग्रह गरे।

    Read Full Discussion Thread for this article