

Bringing your favorite news into one place August 31, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The committee reached an agreement after ruling CPN-UML softened its position.

Senior Vice-chair Pokhrel likely to present parallel paper as Bhandari intensifies interactions.

Visitors to scenic highlands, often dubbed ‘heaven on earth,’ struggle with poor lodging options.

From leaf plate makers in Parsa to cotton factories in Bara, access to electricity is helping women and small entrepreneurs scale up, cut drudgery, and break social barriers in one of Nepal’s poorest provinces.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका–२०७७ मा विद्यार्थीलाई १ ग्राम सुनको लेपन लगाएको पदक दिइने उल्लेख थियो । तर सुनको भाउ उकालो लागेकै बेला मन्त्रालयले गत साता निर्देशिका संशोधन गरेर पदकमा शून्य दशमलव १ ग्राम सुनको मात्रै लेपन लगाउने व्यवस्था गर्यो ।
हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले बेइजिङमा आपत्ति जनाएका हुन् । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो ।
कांग्रेसबाट मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा सहभागी भएका सिंहले सरकारमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने बाहेक अन्य सरकारी संयन्त्रमा उनको भूमिका देखिँदैन। कांग्रेस सभापति शेरबहादुर देउवाले राजकाजका महत्वपूर्ण भूमिकामा आफ्ना विश्वासपात्र रहेका गृहमन्त्री रमेश लेखकलाई अघि सार्दै आएका छन्।