Posted by: Nepalnews Sajha August 29, 2025
News Summary from Nepal for Friday, August 29, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 29, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu court releases Arnico Panday on bail


  • Rastriya Swatantra Party leader to face trial while out of custody after woman accuses him of online abuse.

  • Medics from security agencies deployed to contain Birgunj cholera outbreak, PM Oli tells House


  • The prime minister expresses sorrow over deaths and says the government is investigating the source of the outbreak.

  • By-election for Manang provincial assembly seat on November 3


  • Seat left vacant after the Supreme Court disqualified Deepak Manange.

  • Chandra Kuber Khapung appointed Nepal Police chief


  • Cabinet names Khapung as 32nd IGP of Nepal Police, effective from September 3.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'जापानविरुद्ध चीनको विजयोत्सव'माप्रधानमन्त्री ओलीको सहभागितालाई लिएर किन प्रश्न उठिरहेको छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
  • प्रधानमन्त्रीको सहभागिताले के नेपाल-जापानबीचको झन्डै ७० वर्ष पुरानो सम्बन्धमा असर पार्छ ? इतिहासको त्यो कुन घटना थियो, जसले चीन र जापानबीच अहिले पनि चिसो सम्बन्ध बनाइराखेको छ ?

  • नवनियुक्त आईजीपी खापुङ ६९ दिन रहने छन् नेतृत्वमा
  • हालका आईजीपी दीपक थापा अनिवार्य अवकाशमा जाँदा खापुङ तेस्रो लटका आईजीपी बनेका छन्।

  • किन चलिरहेछ छाउगोठमा मृत्यु शृंखला ? ७ प्रश्नोत्तरमा बुझ्नुहोस्
  • २०६३ सालयता छाउगोठ बसेका २१ जना महिला/किशोरीको ज्यान गइसकेको छ । के यस्ता घटना रोक्न सरकारले कामै गरिरहेको छैन ? छाउगोठ बस्ने 'परम्परा' सुदूरपश्चिममा किन अझै जारी छ ?

  • [अर्काइभ] मुम्बई बमकाण्डका अभियुक्तले जब काठमाडौंमा पक्राउ परेको बताए...
  • भारतको प्रमुख गुप्तचर संस्था केन्द्रीय अनुसन्धान ब्युरोले बम काण्डका अभियुक्तलाई पक्राउ गर्न सहयोग गर्नेलाई ५ लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

    Read Full Discussion Thread for this article