Posted by: Nepalnews Sajha August 28, 2025
News Summary from Nepal for Thursday, August 28, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 28, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Four teenagers drown in Kailali river


  • Three others escape as strong current traps others.

  • Scrap traders protest against Kathmandu metropolitan crackdown


  • Traders demand protection of livelihood and halt to municipal harassment.

  • Besides SCO summit, Oli to attend Beijing parade against Japan


  • PM to raise India-China Lipulekh deal with Modi and Xi, says Minister Gurung.

  • Nepal’s FDI pledges soar, but actual inflows stay paltry


  • Corruption, red tape and policy instability repel investors.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु
  • 'साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो । खोलामा नुहाउने क्रममा उनीहरू हात समातेर तर्न खोज्दा ४ जना गहिरो भागमा फसे । हात छुटेपछि अन्य तीन जना बचे,' डीएसपी चन्दले भने ।

  • भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

  • रुबी हत्या प्रकरण : लक्ष्मणको शव गाउँ ल्याउन बुवाले गुहारे जनप्रतिनिधि
  • छोराको मृत्युपछि शव ल्याउनसमेत पैसा नभएको भन्दै बुवा जयनाथ घरमा आएर रोइकराइ गरेको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादवले बताए ।

  • विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभए आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनी
  • विद्यालय शिक्षा विधेयकमा बाँकी माग सम्बोधन गर्न शिक्षक महासंघले प्रमुख दलका मुख्यालयमा धर्ना दिँदै दबाब बढाएको छ।

    Read Full Discussion Thread for this article