

Bringing your favorite news into one place August 21, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Large number of cases from victims of sexual violence who refused to register earlier.

Led primarily by women, Gaura Parva weaves together myth, music, fasting, and community life, carrying forward centuries of cultural strength.

The benchmark index dropped by 0.33 percent compared to the previous day

Ashok Rai and Rajendra Mahato forged a working alliance while the newly formed Federal Democratic Front fails to gather momentum.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सरकारका लागि विश्वासको मत दिएकामध्येको एक जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने र त्यसका लागि सरकारले कुनै प्रक्रिया अघि नबढाएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।
सभापति अम्मरबहादुर थापाका अनुसार समितिबाट पारित विधेयक आगामी बैठकमा प्रस्तुत गरिनेछ। शिक्षक महासंघ र विद्यालय सञ्चालकको विरोधले ढिलाइ भएको थियो।
७ माघ २०७९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा इन्दिरा रानालाई रास्वपाले उपसभामुख बनाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । उनै ओली नेतृत्वको सत्ता गठबन्धन उनलाई हटाउन लागिपरेको छ । यो परिदृश्य किन फेरियो त ?
नगर परिसरमा जम्मा भएको फोहोरको डंगुर ट्र्याक्टरमा हालेर निर्बाध रूपमा खोला किनारमा ल्याएर खन्याउने गरेको छ ।