Posted by: Nepalnews Sajha August 20, 2025
News Summary from Nepal for Wednesday, August 20, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 20, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • It’s a bird. No, it’s a plane. No, actually, it’s a Chinese flying car


  • The Deepal two-seater eVTOL aircraft, showcased for the first time in Nepal, draws crowds.

  • Eight indicted in Miteri Cooperative fraud. Key accused Jyoti Gurung still at large


  • On Monday, Lalitpur District Court began hearing the case, which will conclude today.

  • Yadav and his party always fended off Gaur probe. Latest court order makes that difficult


  • This is the first real step to justice, says a petitioner about the ruling. ‘Now we hope the culprits will be brought to book.’

  • Nepal partners with TikTok to boost tourism through digital storytelling


  • The collaboration aims to promote Nepal’s landscapes, culture, and adventure to a global audience, while empowering local creators to tell authentic stories.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नख्खु कारागारमा पुगेर दाहालले भने - 'रवि लामिछाने दुब्लाएको देखेँ'
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि लामिछानेलाई थुनामै राखेर राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे ।

  • मन्त्री सुडी भन्छन् : सामाजिक सुरक्षा भत्ता गरिबलाई मात्र दिऔँ, बरु ६ हजार नै दिए हुन्छ
  • मन्त्री सुडीले २० प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई मात्र भत्ता उपलब्ध गराउनुपर्ने र अन्यलाई रोक्नुपर्ने सुझाव दिएका छन्।

  • उपसभामुख हटाउने कांग्रेस–एमालको प्रयासप्रति रास्वपाको आपत्ति
  • रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारद्वारा संसद र संवैधानिक निकायमाथि अपमान भएको भन्दै कडा प्रतिक्रिया जनाए।

  • ‘मेरो जीवन पनि पसिनाले लेखिएको किताबजस्तै हो’
  • ह्यान्डिल र पांग्रा बिग्रिएर हर्ल्याङ, हर्ल्याङ गर्छ । कतिखेर भाँच्चिएर लडिने हो भनेर सधैं तनाव हुन्छ तर पनि त्यही रिक्सा गुडाएर आफ्नो र परिवारको साँझ-बिहानको छाक जुटाइरहेछन् कपिलवस्तुका लालबहादुर रैदास ।

    Read Full Discussion Thread for this article