Posted by: Oops i did it again August 15, 2025
ICE ले डिपोर्ट गरे रबि लामिछानेका पार्टीका नेता लाई
Login in to Rate this Post:     0       ?        
हैन यो माछिकने नक्कली सरनार्थीहरूलाई कैले एक्शन लिंछन भन्या?? एच वन बी हरूलाई बेकारमाँ दुख दीयी रहेका छन. मैले तालुको एक्स अकाउंटमाँ पिन पनि गरेको हो . एसाइलमको त जवानादेखीनई माँ-बेहेन गर्दई आको हो

सबई भण्डा खुसी त कहाँ लागेको छ भनदा वकीलहरुले गरेको एब्यूज इमीग्रेशनमाँ .
सानफ्रांक्सिस्को सहरको नेपाली वकीलहरूको त कुरई नगरौ अझ . जाबो रिप्रजेंटेशन गरेको भर्रमाँ ६ देखी १० हज़ार डॉलर सम्म पैसा खानी .
Read Full Discussion Thread for this article