Posted by: Nepalnews Sajha August 7, 2025
News Summary from Nepal for Thursday, August 7, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 7, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Misri visiting Nepal to set stage for PM Oli’s India trip


  • Indian foreign secretary to land in Kathmandu on Aug 17 to finalise agenda for prime minister’s September visit.

  • UGC to oversee equivalency, credit transfer, and quality accreditation in higher education


  • Tribhuvan University loses authority as amended law grants the University Grants Commission legal mandate to handle equivalency.

  • How a teashop is funding dog rescues across Nepal


  • Every meal and cup of tea at Chiya Sewa supports animal welfare, with rescued dogs welcoming customers.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • खाडी मुलुक पठाउन लागिएका ४० महिलाको दिल्लीबाट उद्धार 
  • उद्धार गरिएका ४० जनालाई कुबेत, ओमन, दुबई र साउदी अरेबिया पठाउन लागिएको थियो ।

  • प्रधानाध्यापक शिक्षक महासंघको सदस्य हुन नपाउने
  • महासंघको दुई जना पदाधिकारीले १ वर्षमा बढीमा २ महिना काज सुविधा पाउनेमा पनि सहमति भएको छ ।

  • काठमान्डु गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देसाई आइपुगे
  • मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किएका हुन् ।

  • महिला राष्ट्रिय टिम अहिलेसम्मकै उच्च वरीयतामा
  • महिलाको फिफा वरीयता निस्कन थालेयता नेपालको यो अहिलेसम्मकै उच्च स्थान हो ।

    Read Full Discussion Thread for this article