Posted by: Dada_Giri January 12, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
>म गणतन्त्रको [ स्वघोषित साईबर] योद्धाको हैसियतले परमेन्द्रलाई एउटा निजी र नैतिक प्रश्न गर्न चाहन्छु । गणतन्त्रको लागि तिमिले योगदान दिनु पर्दैन ? तिम्रो राष्ट्रिय कर्तव्यमा पर्दैन त्यो ? यी भनेका त आफ्नो धारभित्र अरुलाई लगम लगाएर सोझाउन का लागि प्रयोग गरिने आदर्स हैनन् र? यस्ता आद्र्सहरुसित अब नेपाली जनता जो कोही पनि परिचित भइसकेका छन्। Hypothetical कुराहरु ल्याएर जनमानसलाई गाँजाको नसामा झुलाउने र भोट माग्ने सस्तो लोकपृयताबाट सबै हच्किसकेको हुनुपर्छ। अझ यसलाई म नेपालीमा भन्ने हो भने मृगतृष्णा असर नै भन्दापनि अत्युक्ति होला जस्तो लाग्दैन।
Read Full Discussion Thread for this article