Posted by: Nepe January 11, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
Now back to political forecast. राजनैतिक ज्योतिषि होईन म, दैनिक भविष्यवाणी गर्न । तर यति चाही भन्न सक्छु । चार पार्टीको आन्दोलनले तबसम्म प्राण र जनसमर्थन पाउने छैन जबसम्म यो गणतान्त्रिक आन्दोलन बन्दैन । र मैले यो कुरा psychic भएर भनेको होइन, गएका सालहरुमा गणतन्त्रको केवल शब्दोच्चारणले मात्तै पनि यसमा ल्याएको उत्साह, जनसहभागिता र चासोलाई हेरेर भनेको हो । र गणतान्त्रिक जनआन्दोलन नहुन्जेल राजाले अनेक तमाशा देखाईरहने छ र अगणतान्त्रिक पार्टी नेतृत्वहरुलाई राजाले उसको आफ्नै term मा खेलाईरहने छ । पार्टीहरुमा गणतान्त्रिक नेतृत्व वा कमसेकम चाप आएपछि मात्र गुणात्मक परिवर्तनहरु हुनेछन् । त्यो नहुन्जेल समाचार महत्वका झिनामसिना खेलहरु यी बाउन्ने models and supermodels हरुबीच देख्न पाउने छौं हामीहरु ले, त्यत्ति हो ।
Read Full Discussion Thread for this article