Posted by: Nepe January 11, 2005
Of Models And Supermodels
Login in to Rate this Post:     0       ?        
म गणतन्त्रको [ स्वघोषित साईबर] योद्धाको हैसियतले परमेन्द्रलाई एउटा निजी र नैतिक प्रश्न गर्न चाहन्छु । गणतन्त्रको लागि तिमिले योगदान दिनु पर्दैन ? तिम्रो राष्ट्रिय कर्तव्यमा पर्दैन त्यो ? कि मधेशी हकहितको लागि लड्ने मधेशी कर्तव्य प्रजातन्त्रको लागि लड्ने राष्ट्रिय कर्तव्यबाट पृथक र स्वतन्त्र छ ? परमेन्द्रको अहिलेसम्मको चाला हेर्दा उनले त्यसलाई पृथक नै देखेको बुझ्छु म ? Correct me if I am wrong. वास्तवमा मलाई यस विषयमा बहस गर्न धेरै पहिले देखि मन थियो । अस्ति हुँदो परमेन्द्रलाई उनको गणतन्त्र प्रतिको हल्काफुल्का र सदभावना प्रतिको परतान्त्रिक चिन्तन भनेर बहसको लागि provoke गर्न खोजेको हुँ मैले । तर उनि चिप्लिन रुचाईरहेका छन् ।
Read Full Discussion Thread for this article