Posted by: Khaobaadi_Netaa June 6, 2025
Login in to Rate this Post:
0
?


अब जुन जुन पार्टीका नेताले हालको गठबन्धन सरकारको बिरोधमा
आन्दोलन गर्ने गराउने काम गर्छ उनीहरू उपर मुद्दा हालेरै तह लगाउनेछन्
रबि पछी राजाबादीहरूको पालो
राजाबादीहरू पछी माधव नेपालको पालो
माधव नेपाल पछी कस्को पालो ?
Last edited: 06-Jun-25 01:10 PM