Posted by: Nepalnews Sajha May 26, 2025
News Summary from Nepal for Monday, May 26, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 26, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NEPSE drops over 5 points; turnover slightly down


  • The stock market index slipped by 5.21 points on Monday, marking a 0.19 percent decline.

  • No budget for mega projects without breaking old structural constraints


  • The three-decade-old concept of social security scheme needs to be remodelled based on changed social dynamics.

  • Jailed but not failed: Gulmi inmates turn prison into industrial unit


  • Prisoners craft exports bound for the UAE and Japan. Woodcarving inmates earn up to Rs45,000 a month.

  • Government has no funds to meet all of teachers’ demands


  • Education minister says the points agreed with the teachers would be incorporated in the School Education Bill being discussed in a House committee.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'विश्व शान्ति र समृद्धिमा एसियाको योगदान के हुने भनेर सोच्नुपर्छ'
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिमा एसियाको भूमिका के रहने भन्नेबारे सोच्नुपर्ने बताएकी छन् । सोमबार बिहान चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागद्वारा आयोजित 'मानवजातिको साझा भविष्य, समुदायको निर्माणमा दलहरूको कारबाही' सम्बन्धित संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘चीनका छिमेकी मुलुकहरू सबैले विश्व शान्ति र विश्व समृद्धिका लागि एसियाको भूमिका कस्तो रहने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’

  • रुसले युक्रेनमा हवाइ आक्रमण गरेपछि ट्रम्प आक्रोसित
  • रुसले युक्रेनमाथि हवाइ आक्रमण सुरु गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गरेका छन्। ट्रम्प सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आक्रामक देखिएका छन्। उनले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको समेत बताएका छन्।

  • काठमाडौंका २१६ सडकको नयाँ नाम
  • काठमाडौं महानगरपालिकाले २१६ वटा सडकको नयाँ नाम राख्ने भएको छ। महानगरभित्र रहेका सडक पुराना नामलाई संशोधन गरी नयाँ नामाकरण गरिएको हो। महानगरको सूचना तथा प्रविधि महाशाखाका प्रमुख अशोक श्रेष्ठका अनुसार अहिलेसम्म ३२ वडामध्ये १८ वडाबाट २१६ वटा सडकको नयाँ नामाकरण गरिएको छ।

    Read Full Discussion Thread for this article