Posted by: Nepalnews Sajha May 25, 2025
News Summary from Nepal for Sunday, May 25, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 25, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cooperative victims in Baglung sceptical about impact of fraudsters’ arrests


  • Despite arrest of Image Cooperative’s founder, over 1,500 depositors still await justice and refunds.

  • NEPSE drops 8.57 points as market sees Rs7.6 billion turnover


  • Benchmark index slips to 2,679.98 amid broad-based losses across sectors.

  • Police open money laundering probe against Yunus Ansari


  • Ansari, long linked to fake currency rackets, was rearrested on Saturday after serving a six-year sentence.

  • Honey hunting on sheer cliffs in Saipal


  • In Nepal’s remote far-western hills, honey hunters brave towering cliffs to uphold a centuries-old tradition of wild honey harvesting.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कार्यक्रम पहिल्यै धवलशम्शेर, रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए : प्रसाईं
  • राजावादीहरूले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा राप्रपाका नेताहरू र सन्तोष राजावादीको टीम रहेको दुर्गा प्रसाईंले बयान दिएका छन् ।

  • तीनकुने घटनाको अघिल्लो दिन निर्मल निवासमा ज्ञानेन्द्र शाहलाई भेटेको हुँ : प्रसाईं
  • दुर्गा प्रसाईंले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आगजनी, लुटपाट र तोडफोड गरेको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयानमा चैत १४ मा शाहलाई निर्मल निवासमा भेटेको प्रसाईंको बयान छ ।

  • खेती थन्क्याएर घर सजाउँदै थारु समुदाय
  • पुरानो घर भत्काएर कोही काठका खम्बा बोक्दै त कोही खम्बा गाड्दैछन् । महिलाहरू बार लाउने र लिपपोत गर्ने काममा व्यस्त छन् । बेलौरी नगरपालिका–५ को रामनगर थारु बस्तीमा यतिबेला पुरानो घर भत्काएर नयाँ बनाउने काममा जुटेका हुन् ।

    Read Full Discussion Thread for this article