

Bringing your favorite news into one place May 12, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Case shows court’s ruling to allow same-sex marriage has yet to get social acceptance.

Kohli has ended his 123-test career having amassed 9,230 runs at an average of 46.85, securing his position as a modern great of the game.

Former joint attorney general Thapa and ex-chief secretary Gadtaula nominated as chiefs of TRC, CIEDP, respectively.

Workers say they have not been paid for up to a year, and face difficulties returning home due to visa issues.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढीकेन्द्रित आनदोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।
अमेरिका र चीन आगामी ९० दिनका लागि ट्यारिफ (भन्सार) शुल्क स्थगित गर्न सहमत भएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । कम्पनीले आइतबार सुरुङको मुखमा विस्फोट गराएर ब्रह्मायणी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु गरेको हो ।