

Bringing your favorite news into one place April 12, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Education experts say political meddling in higher education won’t end until prime minister and education minister stop acting as chancellor and pro-chancellor.

Infrastructure projects like highways and irrigation canals have fragmented key animal corridors in Sudurpaschim province. Three people have died in elephant attacks this year in Kanchanpur district alone.

Fifteen staffers have invested Rs4 million and lease lands to grow seasonal and off-season vegetables. Villagers are both employed and inspired.

The party establishment already wanted this, and with the general secretary conceding, the internal rift has narrowed.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
वरिष्ठ संगीतकार एवं बेस गिटारिस्ट सुवर्ण लिम्बूलाई रेडियो कान्तिपुरले 'सलाम ज्यूँदो इतिहास'लाई कार्यक्रमको नयाँ अंकमा शनिबार सम्मान गरेको छ । जीवनको ५ दशक अनवरत रुपमा नेपाली सुगम संगीतको उत्थान र प्रवर्धनमा लागि परेको भन्दै लिम्बूलाई रेडियोले सम्मान गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफूले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ । बिहान ११ बजेबाट दाउन्ने खण्डमा यातायात रोकेर मर्मतको काम भइरहेको भए पनि डाइभर्सन भत्किएपछि अत्यावश्यक सवारी समेत सञ्चालन हुन सकेको छैन ।