

Bringing your favorite news into one place April 7, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Wearing black masks, thousands of teachers from across country march in capital.

The economic slowdown has led to the closure of 386 brick factories, 76,000 job losses.

The two regional parties are close to finalising the sharing of key positions and policy papers.

Met office predicts rain on Tuesday and Wednesday, which could bring respite from hazardous level of air pollution.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भन्नु गलत हुने बताएका छन्। उनले त्यस्ता व्यक्तिहरूलाई लक्षित गर्दै इमान्दारिताको खडेरी देखिएको बताए।
कुनै सभा सम्मेलन होस् वा मौकाले घुम्न आइपुगेका पाहुनाहरू नै किन नहोऊन्, रोल्पामा पाहुनालाई उपहार दिने चलन छ- अल्लोबाट बनाइएका कपडा र सामाग्रीहरू। पाहुनाको स्वागत र मायाको चिनो स्वरुप अल्लोका कपडा र सामाग्रीको उपयोग बढेको बढ्यै छ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३३.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.२३ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७०.०६ अंकमा ओर्लेको छ ।