Posted by: Nepalnews Sajha April 5, 2025
News Summary from Nepal for Saturday, April 5, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 5, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • RSP chief Lamichhane taken to Bhairahawa


  • Police plan to present him to court on Monday.

  • Nepal’s messed up domestic football


  • Irregular leagues and poor management of mofussil games have undermined the spirit of the sport.

  • Myanmar quake death toll at 3,354, junta leader returns from summit


  • Since overthrowing the elected civilian government of Aung San Suu Kyi in 2021, the military has struggled to run Myanmar, leaving the economy and basic services, including healthcare, in tatters, a situation exacerbated by the March 28 quake.

  • Government asked to respond to the plight of victims of Nepal conflict-era sexual violence


  • Twelve organisations working on human rights have pointed out flaws in the transitional justice process and called for making it gender-friendly.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् । शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

  • पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् । 

  • पूर्वराजा लक्षित गगन थापाको टिप्पणी : अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै, विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नभएको टिप्पणी गरेका छन्।

    Read Full Discussion Thread for this article