Posted by: logan March 30, 2025
Login in to Rate this Post:
0
?


नेपालीमा उखान छ "हगि पनि सक्यो ट्योलेट का छ देख्यो ( हुनलाई "बाटो देख्यो" हो | संसारकै नमुना हुने स्वास्थ बिल ल्याउछु भनि ढाटेको बिर्सिए , DOSE ले तेस्मा पनि कटौति गरिदियो भने आफ्नै ओछ्यान्मा माथि पुग्ने कुरा बुझ्दा बुझ्दै पनि आफ्नै खुट्टामा बन्चारा हान्ने हरु संग के कुरा गर्नु |
IRS ले गरिब को मात्र गर्थ्यो अब त्यो पनि नहुने भए पछि कम दुख पाउने भए भन्नु पर्यो | ट्रंप लाइ चलाउने साचो चै कसको हातमा छ ?
IRS ले गरिब को मात्र गर्थ्यो अब त्यो पनि नहुने भए पछि कम दुख पाउने भए भन्नु पर्यो | ट्रंप लाइ चलाउने साचो चै कसको हातमा छ ?