Posted by: logan March 24, 2025
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Login in to Rate this Post:
0
?


जन्मिदै जर्नल साब हुने मा पर्छु भन्न पछि नपर्ने हरु बाउ बाराजेले पुरोहित्याई / हलो जोति कमाए : खरिदारको जागिरले महल ठड्याए र तेसैमा हुर्किनेले आफ्ना घर देखि बाहेक अरु सबैले घुस खाएको देख्ने गर्छ रे | तेस्तै तपाइँ हरुको बिचारमा बाइडेन ठुलो करप्ट हो कि ट्रंप ?