

Bringing your favorite news into one place March 23, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Study led by ex-lawmaker shows public works in provinces too marred by issues of police, civil forces’ mobilisation.

Officials working on prime minister’s bilateral engagements in Bangkok. High-level meetings anticipated on sidelines.

Besides raw ginger, the cooperative is preparing to export 12 tonnes of dried ginger chips to the continent this year.

Critical procurements and operational activities to proceed amid foreign assistance review.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । भएका कलकारखाना पनि बन्द हुने अवस्थामा थिए । तर, सोही समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ का सञ्जय गिरी भने दुनाटपरी उद्योग खोल्न कम्मर कसेर लागे । यो २०५५ सालको कुरा हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताएका हुन् ।
बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो ।