Posted by: Nepalnews Sajha March 22, 2025
News Summary from Nepal for Saturday, March 22, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 22, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Fringe parties decry tougher rules for national party status


  • Draft bill says parties must field candidates in 70 percent of seats, and maintain inclusive structures at all levels.

  • He came to Everest as porter. He’s now pulling off high-altitude running feats


  • Arjun Kulung Rai started off as an Everest Marathon runner at 18, with worn-out shoes.

  • Key stakeholders discuss urgent steps for Nepal’s LDC graduation


  • Industry minister reaffirms Nepal’s commitment to accelerating policy reforms.

  • Vegetable prices drop on ample supply


  • Traders say this trend may continue until output starts falling due to rain in the pre-monsoon season.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ऋणको जोखिम घटाउन इन्भेस्टमेन्ट कम्पनी खडा गर्ने घरजग्गा व्यवसायीको निर्णय
  • मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेका छन् ।

  • किशोरी हत्या प्रकरण : दुई किशोरलाई बाल सुधार गृह पठाइयो
  • अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अछाम जिल्ला अदालतले डोटीमा रहेको बाल सुधार गृह पठाउने आदेश दिएको छ।

  • अमेरिकाले ५ लाख ३० हजार आप्रवासीको अस्थायी कानुनी मान्यता खारेज गर्ने
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले सूचना जारी गर्दै ती आप्रवासीहरूलाई आगामी २४ अप्रिलमा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको सीबीएस न्युजले जनाएको छ ।

    Read Full Discussion Thread for this article