Posted by: Khaobaadi_Netaa March 8, 2025
TPS with undergrad
Login in to Rate this Post:     0       ?        
नेपालमा राजतन्त्रको हल्ला social mediaका influencer हरूका लागी कमाइ खाने भाॅडो बाहेक केही हैन । नेपालमा राजतन्त्र आउने हल्ला के पी ओलीले नेपालमा पानी जहाज ल्याउने कुरो जस्तै हो ।

अधिराज कुमार कुन बेला चैट हुन्छन केही अत्तो पत्तो छैन भुत्राको राजतन्त्र।



Last edited: 08-Mar-25 08:37 PM
Read Full Discussion Thread for this article