Posted by: logan February 26, 2025
साझामा ICE को निगरानी हुन्छ भनि डराउने हरु
Login in to Rate this Post:     0       ?        
साझामा फ़्याउराको हुईया झैँ गर्ने हरु साझा मा ICE को निगरानी हुन्छ भनि डराउएका हुन् ? पण्डित जी को पनि हात चल्न छोडेको हुनाले बिट लागि सकेका पुराना धागा लाइ बिउझाउदै गरेको देख्दा साझा खहरे बाट डेल्टा अबस्थामा पुगेको भान हुन्छ |
Read Full Discussion Thread for this article