Posted by: logan February 9, 2025
Login in to Rate this Post:
0
?

नाक काटेर चाक टाल्ने काम मात्रै हो |
खरिदारको जागिर खाएर भब्य महालमा हुर्किएकाले आफ्नो बाउ बराजेले corruption गरेको देख्दैनन | पुर्खेली टहरे घर हेर्न गए पछि मात्रै थाहा पाउने छन् भब्य महल कसरि बन्न सक्यो | यस्ता हरु नै करप्सन बिरोधि जुलुसमा सबै भन्दा अगाडि नारा लगाउने मा पर्छन |
अरुले कोरेको धागो र youTube टास्न बाहेक आफ्ना मन्तब्य पनि कोर्न सकेको भए ए नानिले केहि बुझेका रहेछन भन्न हुन्थ्यो र नानीका नारि छामी रहनु पर्दैन थियो |
धेरै जसोले कपि पेस्ट गर्ने कारण कुन ड्याङ्ग को मुला रहेछ भन्ने थाहा पाउछन् भनेर होला ?