Posted by: Nepe January 10, 2005
Eliminating Paras Shah
Login in to Rate this Post:     0       ?        
असल राजकुमार खोज्नु, राजालाई असल छ भनेर दङ्ग पर्नु वा खराब छ भनेर छक्क पर्नु भन्दा हास्यास्पद कुरा अर्को हुन सक्तैन । आफुले खोजेको जस्तो होईन, जे जस्तो छ त्यसैलाई स्वीकार गर्नु पर्ने नै त हो हाम्रोमा राजा, राजकुमार भनेको । आँट छ भने गणतन्त्र भन्नसक्नु पर्?यो (हिजो रेडियो दोभानको चिरफार कार्यक्रममा एकजना बुद्धिजिवीले भन्न सक्या जस्तो) , हैन र आफ्नु पुर्पुरोमा थप्पर हानेर मात्र बस्ने हो भने बसम् के रे, तर अरूले खिसी गरे भनेर चाहि चित्त नदुखाम् है साथी हो । मलाई त बढी ईमान्दार लागे यी बन्दुके ? सशस्त्र प्रहरी महानिरिक्षक, सहवीर थापा ।
Read Full Discussion Thread for this article