Posted by: Khaobaadi_Netaa February 4, 2025
बिहेको छ महिना नबित्दै के अरुणिमाले दोस्रो पोई लाई divorce दिन लागीन् ?
Login in to Rate this Post:     0       ?        
https://www.onlinekhabar.com/2025/02/1616025/arunima-removes-wedding-photos-from-social-media
लामै समय देखी अमेरिका बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले आफ्नो दोस्रो विवाहका तस्वीर सामाजिक संजालबाट हटाएकी छिन्अरुणिमाले फोटोहरू हटाएपछी पति युवराज श्रेष्ठ लाई सामाजिक संजालमा unfollow पनी गरेकी छिन्। अरुणिमाले आफ्नो इन्स्टाग्राम र फेसबुकको टाइमलाइन बाट दोस्रो पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब बनाएपछी अरुणिमाका फ्यानहरूले यो जोडीको बारे विभिन्न अड्कलबाजी, शङ्का तथा उपशङ्का गरीरहेका छन् । अरुणिमाको यसअघि अमित अर्यालसँग पहिलो विवाह भएको थियो तर पहिलो बिवाह टुटेपछि अरुणिमाले सुनसरी जिल्लाका स्थानीय काग्रेस नेता युवराज श्रेष्ठसँग करीब छ महिना पहिले मागी विवाह गरेकी थिइन ।



Read Full Discussion Thread for this article