Posted by: haal haal pandit February 2, 2025
आज साँझ चन्द्रमा हेर्नुस
Login in to Rate this Post:     0       ?        
आज साँझ चन्द्रमा हेर्नुस , भाग्य छ भने आकास खुला सफा देखिने छ , पातलो अर्ध चन्द्र संगै एउटा छेमिकी चम्किलो तारा देखिने छ . त्यो तारा नभएर ग्रह हुने छ . दुर्लब यो दृश्य देख्नु भयो भने नमस्कार गरेर चोखो मन ले केहि माग्नुस , मनोकामना पुरा हुने छ . येदि विश्वास गर्नु हुन्छ भेन मात्र . भाग्य खोटो छ भने बादल लेगको हुने छ . त्यो ग्रह को नाम को हो ? सुक्र? वा मगल ?
Read Full Discussion Thread for this article