Posted by: Nepalnews Sajha January 6, 2025
News Summary from Nepal for Monday, January 6, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place January 6, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Beijing promises to send more tourists to Nepal. But how?


  • Chinese diplomats tell top tour operators they intend to bring at least 500,000 visitors from China this year.

  • The man behind the lens


  • Photographer Kishor Kayastha discusses his humble beginnings and a shift in his approach to capturing images.

  • By hitting out at factionalism, Oli lays bare his fear of being challenged


  • No obvious threat seen to Oli’s leadership, but some hint at Bidya Bhandari’s comeback.

  • Supreme Court says the executive cannot decide order of precedence arbitrarily


  • In a 7-year-old petition, the Constitutional Bench has asked the government to place chief justice right below the prime minister.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङ जिल्ला अदालतले मोरङ प्रहरीलाई सोमबार पोखरेललाई पक्राउ गर्न अनुमति दिएको हो ।

  • सुदूरपश्चिमका सरकारी अस्पतालमा रगत निःशुल्क
  • सुदूरपश्चिमका सबै सरकारी अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बिरामीले एक पिन्ट रगतका लागि रक्तसञ्चार केन्द्रलाई १ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्थ्यो ।

  • सोलुखुम्बु प्रशासनले भन्यो : हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कडा कारबाही हुन्छ
  • सोलुखुम्बु प्रशासनले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।

    Read Full Discussion Thread for this article