Bringing your favorite news into one place December 23, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The award recognises his exceptional contributions to boundary issues and cross-border cooperation over the decades.
The power transfer has come as Lamichhane faces legal challenges, with an indictment filed against him under charges of money laundering.
No need to be suspicious about the BRI. We have to focus on how to derive maximum benefits from its projects.
When Nepalis start paying via QR code in India, a certain commission should be paid to Nepali banks for this service, and it’s unclear who will pay.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्याल बन्ने खबरदेखि सहकारी ठगीमा पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको विषयसम्म आज चर्चामा रहे ।
सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
कांग्रेस नेता मीनेन्द्र रिजालले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताउँदै युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताएका छन् ।