Posted by: GigaChad December 22, 2024
Login in to Rate this Post:
0
?
हजुरले मेरो बिहेको प्रस्ताब रिजेक्ट गर्न भाको सुन्दा सार्है दुखि लाग्यो ऋतुजी । तर सेक्सीजीले आफ्नो पति परमेश्वरलाइ खुशी पार्नको लागि आफ्नो लन्च मिस गर्न हुन्छ भन्ने सुन्दा चै फेरी मन प्रफुल्लित भएर आयो । म पनि भगवानसंग प्रार्थना गर्दछु कि मेरो दुलही रानी पनि सेक्सीजी झैँ समझदार हौउन । मलाइ त् न दिन न रात, चौबिसै घण्टा तयार मुडमा हुन्छु । तर के गर्ने , फुटेको भाग्य लिएर अमेरिका आको छु । धोतिको रेस्टुरेन्टमा पेलेको पेलै छु । नेपाली केटि नदेखेको जुग भैसक्यो । तेसैले मुठठा मै जीवन अड्कि राको छ ऋतुजी ।