Posted by: Nepalnews Sajha December 22, 2024
News Summary from Nepal for Sunday, December 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Case filed against Rabi Lamichhane, 30 others in Kaski District Court


  • The accused are charged with cooperative fraud, organised crime, and money laundering.

  • Shekhar Koirala puts down marker by launching bid for Congress presidency


  • General Secretary Thapa’s intentions are not clear while there’re also doubts if the convention will be held on time.

  • Poisoning from farm pesticides stuns beekeepers


  • Bees not only produce honey; they are also crucial to the food supply, pollinating hundreds of crops.

  • Deadline for Jamune-Pokhara road widening extended by a year, 35 percent progress so far


  • Repeated deadline extensions have affected local residents and tourism in Pokhara, the lake city that is one of Nepal’s prime tourist destinations.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र
  • रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्को प्रहरीको उच्च स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।

  • साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ
  • साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

  • रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो । 

  • जनकपुर बोल्ट्सका समर्थकमाथि गरिएको आक्रमणको घटना असैह्य र पीडादायी : मुख्यमन्त्री सिंह 
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान क्षेत्रमै भएको भौतिक आक्रमण तथा त्यसअघि पनि भएका त्यस्ता प्रकृतिका घटना असैह्य र पीडादायी रहेको बताएका छन् ।

    Read Full Discussion Thread for this article