Posted by: GigaChad December 18, 2024
बिहे गर्न केटि खोजेको
Login in to Rate this Post:     0       ?        
ओह हो ! ५० हजार लाग्छ , हनुमानजी ? तेत्रो धन राशि कसरि जुटाउने होला ? इन्स्टलमेन्टमा बिस्तारै पेमेन्ट गर्न मिल्छ होला ? अहिले त् नेपालको ऋण तिर्दै र आफ्नो जीविका चलाउन मात्र सब पैसा खर्च हुन्छ ! बचतको नामको अलिकति मात्र पैसा छ ! येसो उँहालाइ सोध्नुस त् , बिस्तारै पैसा तिर्दा हुन्छ कि हुन्दैन अनि ५० हजारलाइ कम गर्न मिल्छ कि मिल्दैन ?

तेसलाजी , जस्तो सुक्कै केटि भए नि हुन्छ । तर ग्रिनकार्ड मिलाईदिन पर्यो क्या ! अब केहि महिनामात्र बाँकी छ ट्रंप जाँठो अफिस आउँन ! आफ्नो निन्द्रा हराम भैराको छ, डर , त्रास र चिन्ताले ! धोतिले पनि पेपर नहुनेलाइ निकाली देला ! अनि इमिग्रेसनले रेड हानला ! नेपाल डिपोर्ट गरिदियो भने त् सपना सबै चक्ना चुर हुन्छ ! जस्तो तसो ४ बर्ष लुकेर बस्न पर्ने अवस्था हुन्छ ! अरु त् केहि उपाए छैन !


Read Full Discussion Thread for this article