Posted by: Nepalnews Sajha December 17, 2024
News Summary from Nepal for Tuesday, December 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court extends Rabi Lamichhane’s remand extension by four days


  • Chhabilal Joshi, arrested on September 22, has his custody extended for the ninth time, while Lamichhane, detained on October 18, faces his eighth extension.

  • Cash-strapped DDC turns to private firm and China market to boost sales


  • Manaram Group, a pet food exporter, plans to buy 10,000 litres of whey daily. DDC also eyes butter exports to Tibet.

  • Nepal set to miss 2026 malaria elimination goal as indigenous and imported cases rise


  • Over 20 cases of indigenous and nearly 1,000 cases of imported malaria cases have been detected in 2024, which is high compared to 2023.

  • Transitional justice delayed as selection panel misses deadline


  • The panel tasked with picking office bearers of the two transitional justice bodies could not agree on TRC chair.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति
  • दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्नेगरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ  । मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमती गरेको छ । 

  • सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी
  • मोरङको धनपालथान गाउँपालिका–३ को उमा-गौरी सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादी संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ ।

  • ‘आयोजना बैंक’ स्थापना गर्दै वाग्मती
  • वाग्मती प्रदेशले पनि योजनाहरू ‘आयोजना बैंक’ मार्फत समेट्ने भएको छ । एक महिनाभित्र बैंक स्थापना गरी योजनाहरू समेट्ने तयारी भइरहेको वाग्मती प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।

  • अख्तियारमा ‘बेनामी’ उजुरी पठाउन मिल्ने व्यवस्था यथावत
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो नाम र ठेगाना उल्लेख नगरी उजुरी दर्ता गराउन पाउने व्यवस्था यथावत रहने भएको छ ।

  • एनपीएल विजेताले १ करोड १० लाख रुपैयाँ पाउने
  • नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो । 

    Read Full Discussion Thread for this article