Posted by: Nepalnews Sajha December 5, 2024
News Summary from Nepal for Thursday, December 5, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rs300 million granulated organic fertiliser plant opens in western Nepal


  • The plant’s production capacity is 200 tonnes daily. The company has opened sales depots in more than 100 locations of several provinces.

  • Janakpur Bolts secure third consecutive victory as Pokhara Avengers struggle in NPL


  • Chasing a target of 139 runs, Janakpur defeated Pokhara by seven wickets to maintain their unbeaten streak in the league.

  • Nepal and China sign framework for BRI cooperation in Beijing


  • Aid financing modalities will be adopted to fund projects under the China-led initiative.

  • Rights activists warn against partisan interest in transitional justice picks


  • Victims and rights defenders draw Sher Bahadur Deuba’s attention to Sudip Pathak’s possible nomination.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘मेरो पालो अब १८ महिना, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन् । चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका हुन् । 

  • चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । 

  • एनपीएल : सुदूरपश्चिमको दोस्रो जित
  • युवा स्पिनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । १ सय ६८ रनको लक्ष्य लिएर आएको गुर्खाज १५.५ ओभरमा ९४ रनमा अलआउट भयो । 

  • देशले बौद्धिक पलायनको गम्भीर समस्या भोग्नु परिरहेको छ : भट्टराई
  • नेपालले विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायतको गम्भीर समस्या भोग्नु परेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

    Read Full Discussion Thread for this article