Posted by: Nepalnews Sajha December 4, 2024
News Summary from Nepal for Wednesday, December 4, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place December 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu Gurkhas secure first NPL win despite Shikhar Dhawan’s heroics


  • Kathmandu, led by Karan KC, chased down the target with grit, handing Karnali their second consecutive loss in the tournament.

  • Officials were paid $2.5 million in bribes to seal A330 deals


  • Deepak Sharma, then-AAR executive, pleaded guilty to bribing Nepali officials to win a bid to sell 2 Airbus planes.

  • Lumbini Lions set massive target of 192 runs against Biratnagar Kings


  • The match puts Biratnagar Kings under pressure as they have already lost their first two games.

  • Nepal monarchist party chief under fire after dismal showing at the local by-elections


  • RPP leaders call for strategy overhaul while political analyst blames the party’s outdated agenda for losses.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
  • पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।

  • माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि चीन भ्रमणमा
  • माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीन भ्रमणमा गएका छन् ।

  • एनपीएल : लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय
  • विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्‍यो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो ।

  • बर्थिङ सेन्टरले दिएको खुसी
  • जिल्लाको दुर्गम त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली गाउँमा बुधबार बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ ।

  • दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस 
  • दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए । 

    Read Full Discussion Thread for this article