Posted by: Nepalnews Sajha November 30, 2024
News Summary from Nepal for Saturday, November 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janakpur Bolts secure impressive win over Biratnagar in NPL


  • Set a target of 128 runs after Biratnagar’s innings, Janakpur chased down the required score in just 15.2 overs, losing only 2 wickets.

  • Nepal Premier League kicks off today


  • Seven teams name their marquee players as their captains, while Janakpur opt for Anil Sah instead of Aasif Sheikh.

  • Deuba, Wang meeting focuses on connectivity projects


  • Discuss cross-border railway project, Tokha-Chhahare tunnel, highway and economic corridor projects, among others.

  • Kathmandu awaits Beijing’s nod on new BRI draft deal


  • Nepal prefers a case-by-case approach for infrastructure, energy and connectivity projects under the initiative.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बालेन, रवितिर संकेत गर्दै दाहालको टिप्पणी : 'फक्रिरहेका कोपिलालाई निमोठ्नु हुँदैन'
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं महानगरका मेयर बालेन शाह र सहकारी ठगीमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै लोकतन्त्रमा फक्रिइरहेका कोपिलालाई फुल्न दिनुपर्ने बताएका छन् ।

  • उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
  • स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

  • बीआरआईअन्तर्गतका योजना अनुदानमा अघि बढाउन चीन सकारात्मक : परराष्ट्रमन्त्री राणा
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू नेपालमा अनुदानस्वरुप अघि बढाउन चीन सरकार सकारात्मक रहेको बताएकी छन् ।

  • बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको छ : वनमन्त्री शाही
  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले बडिमालिका क्षेत्रको जैविक विविधतालाई जोगाउन संरक्षित क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् ।

  • विराटनगरमाथि जनकपुरको सहज जित
  • लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

    Read Full Discussion Thread for this article