Posted by: Nepalnews Sajha November 29, 2024
News Summary from Nepal for Friday, November 29, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Foreign Ministry announces Prime Minister Oli’s China visit


  • The prime minister to meet top Chinese leaders and address key forums during the visit.

  • NPL poised to herald a new era in Nepali cricket


  • In addition to spotlighting emerging players, the league gives national cricketers a global stage to shine.

  • Karnali government set to begin rebuilding earthquake-damaged schools, hospitals


  • Official records show 34,501 houses in Jajarkot, 16,909 in Rukum West and over 4,600 in Salyan were damaged or destroyed by the November 2023 earthquake.

  • Call for digital transformation of worker health checks to enhance safety


  • The report suggests that Nepal’s health institutions need to be standardised according to international guidelines, recommending a unified process to match the health checks required by destination countries.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एनपीएल खेल्न शिखर धवन आइपुगे काठमाडौं
  • नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि भारतीय पूर्व स्टार क्रिकेटर शिखर धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका छन् ।

  • रामेछाप जिप दुर्घटना : मृतक ४ जनाको मात्रै सनाखत
  • रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडा भीरनजिकै जिरो किलोमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

  • ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : मन्त्री गुरूङ
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् ।

  • सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो
  • सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।

  • स्थानीय तह उपनिर्वाचन : मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
  • निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ ।

    Read Full Discussion Thread for this article