Posted by: Nepalnews Sajha November 27, 2024
News Summary from Nepal for Wednesday, November 27, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Foreign spouses struggle to navigate Nepali immigration laws


  • A group of Nepalis seeks to change the immigration laws in favour of their spouses.

  • Two Nepali youths killed in car crash in Virginia


  • Families of the youths from Rukum West and Bardiya devastated by the tragic loss of their loved ones in the crash.

  • MCA-Nepal relaunches 297-km transmission line bid


  • The bid submission deadline is set for January 30 next year.

  • An old man’s search for meaning


  • Rajat Kapoor’s ‘Ankhon Dekhi’ blends humour and philosophy, challenging viewers to question their beliefs.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र
  • नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

  • प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणा बिहीबार छेन्दु जाँदै
  • प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको गृहकार्य गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जाँदै छिन् । उनले चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु सहरमा शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम छ ।

  • बक्यौता नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारलाई विद्युत् प्राधिकरणको पत्र
  • नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।

  • प्यारागण सहकारीका बचतकर्ताले पाएनन् रकम फिर्ता
  • दिक्तेल बजारस्थित प्यारागण बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरेका छन् । बचत अवधि सकिएपछि बचत रकम माग्न जाँदा नपाएको उनीहरूले गुनासो गरेका हुन् ।

    Read Full Discussion Thread for this article