Posted by: Nepalnews Sajha November 25, 2024
News Summary from Nepal for Monday, November 25, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Oli assures former prime ministers, foreign ministers of not signing any loan agreement during China visit


  • Emphasises implementation of past agreements, expansion of transmission lines, exporting Nepali goods to China and expediting some assistance agreements.

  • Frequent elections make the representatives accountable


  • You cannot blame the people for choosing absolute governments and giving parties large majorities.

  • Gold prices drop by Rs15,900 per tola after customs duty reduced


  • The government aims to curb gold smuggling with new duty adjustment.

  • Success stories: Microcredit loans are transforming rural entrepreneurship


  • With more returnee migrants taking up agribusiness, the average size of farm loans has risen from Rs1.5 million to Rs5 million.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • त्रिविद्वारा अनियमितताको आरोप लागेको कर्मचारी पदपूर्तिको परीक्षा र नतिजा रद्द
  • त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि सञ्चालित परीक्षामा प्रश्न उठाउँदै नतिजा प्रकाशनको तयारीमा रहेको परीक्षाका सबै प्रक्रिया रद्द गरेको छ । सेवा आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन अर्न्तगत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरिएको जनाएको हो ।

  • धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
  • सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

  • परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मंसिर १३ देखि १५ गतेसम्म उनले चीन भ्रमण गर्ने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको हो ।

  • बीआरआईलाई राष्ट्रिय हितअनुकूल ग्रहण गर्नुपर्छ : भट्टराई
  • पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले चीनको बीआरआई प्रोजेक्टलाई राष्ट्रिय हितअनुकूल हुने गरी ग्रहण गर्नुपर्ने बताएका छन् ।

  • सिंहदरबारमा भौँतारिएका ‘कामविहीन’ सहसचिवहरू !
  • सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तेस्रो तलाको एक कोठामा कार्तिक ६ गते पाँच जना सहसचिव भेला भएका थिए । तीमध्ये चार जना कुनै पनि जिम्मेवारी नपाएर महिना दिनदेखि हाजिर गरेरै सिंहदरबार घुमिरहेकाहरू थिए ।

  • बीआरआई अघि बढाउन दलहरू पनि विभाजित
  • प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा  ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् ।

    Read Full Discussion Thread for this article