Posted by: Nepalnews Sajha November 23, 2024
News Summary from Nepal for Saturday, November 23, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Shattered by disaster, ignored by authorities


  • Families hit by floods and landslides in Kavrepalanchok face dangerous conditions with no safe shelter as government aid and relocation plans lag.

  • Connectivity, infra projects top agenda of Oli’s China visit


  • Nepali delegation to pursue BRI implementation plan and trans-Himalayan connectivity projects in Beijing.

  • The Pritzkers’ long journey of philanthropy in Nepal


  • Tom and Margot Pritzker support transformative healthcare initiatives like Operation Walk Chicago, which collaborates to provide free hip and knee replacement surgeries.

  • Oli’s criticism muted at ruling party’s road show


  • The prime minister tries to explain why the current Congress-UML coalition was formed and how it would last until the next elections.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • किसानसँग मुख्यमन्त्री : जुम्ली किसानले मागे स्याउको बजार
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई जुम्लाका किसानले स्याउले बजार नपाउँदा मर्कामा परेको गुनासो गरेका छन् । उनीहरूले स्याउको मूल्य र बजार खोजिदिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।  

  • प्रधानमन्त्री ओलीको काम 'यो सरकार ढल्दैन' भन्ने मात्रै छ : चन्द
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै 'यो सरकार ढल्दैन' भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् ।

  • ‘अनिष्ट’ हुने त्रासमा मन्दिरछेउको पुल तर्दैनन् महिला
  • दैलेखको आठबीस नगरपालिका–६ की १४ वर्षीया कविता सिंह ठकुरी अछामको पञ्चदेवल विनायक नगरपालिका–९, चिल्तडास्थित चण्डिका माध्यमिक विद्यालयमा १० कक्षामा पढ्छिन् । गत असारयता उनी झन्डै महिना दिन कक्षामा अनुपस्थित भइन् । यसको कारण हो– नियमित आउजाउ गर्ने पुलमा लट्ठा चुँडिएको छ, विकल्पमा रहेको अर्को पुलछेउमा मन्दिर छ । महिनावारी भएका बेला त्यो पुल तर्न नमिल्ने ‘मान्यता’ छ ।

  • रुसले आवश्यक परे शक्तिशाली नयाँ क्षेप्यास्त्र प्रयोग गर्छ : पुटिन
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग दुश्मनविरूद्ध प्रयोग गर्नका लागि शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू तयारी अवस्थामा रहेको बताएका छन् । रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट पुटिनले चेतावनीमूलक अभिव्यक्ति दिएका हुन् ।

    Read Full Discussion Thread for this article