Posted by: Nepalnews Sajha November 21, 2024
News Summary from Nepal for Thursday, November 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bandipur, a hill station where time stands still


  • Tourists have started returning to Bandipur to observe its traditional art and culture, feast their eyes on natural views, and enjoy a clean environment.

  • 47 Nepalis deported from Russia and Bulgaria


  • Russia deported 29 Nepalis for working illegally; Bulgaria sent back 18 trafficking victims.

  • TU Cricket Ground gets a facelift for Nepal Premier League


  • Upgrades include a revamped outfield, digital scoreboard, and VIP sitting arrangements.

  • Congress and UML scramble to resolve differences over BRI


  • Congress leaders seek to exclude strategic provisions from the plan to implement Beijing’s flagship initiative.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रगति समीक्षा बैठकमा प्रधानमन्त्रीको निर्देशन-'बैठक-छलफलका अल्झनमा नलाग्नुस्, जनताका काम गर्नुहोस्'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न  निर्देशन दिएका छन् ।

  • राजश्व संकलनमा करिब १७ प्रतशितले वृद्धि
  • चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।

  • उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत गर्छ : दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपचुनावको परिणामले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताएका छन् ।

  • रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
  • नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्‌को अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

  • भारतीय अर्बपति अडानीमाथि अमेरिकामा दायर मुद्दा के हो ? 
  • भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर गरिएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोपमा न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको हो ।

    Read Full Discussion Thread for this article