Posted by: logan November 11, 2024
Login in to Rate this Post:
1
?
Liked by
गालि गर्नलाइ , अरुलाई झारेर कुरा गर्नु नेपालीको जन्मजात गुण जो हाम्रो दिल र दिमाग मा २५०० बर्स देखि नया नस्लको रुप लिएर आएको छ (जातियता सृजनाको परिणति हो) तिनी हरु बिदेसिदैमा, कलेज डिग्री पाउदैमा सोच समझ बदलिने भए पश्चिम बाट झुल्की हाल्थ्यो नि, होइन त साझा बासि हो ?