Posted by: Nepalnews Sajha October 21, 2024
News Summary from Nepal for Monday, October 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Fairness concerns at start of transitional justice nominations


  • Rights group, victims call for genuine consultations and fair appointments as the recommendation process begins.

  • Swatantra Party chief Lamichhane remanded to six days in custody


  • Heavy police deployment in Pokhara as party supporters and cooperatives victims protest.

  • Dengue raises risks of premature birth, low birth weight, doctors warn


  • Pregnant women are at higher risk of severe dengue and death because of weakened immunity.

  • Tomato prices jump fourfold in Kathmandu Valley


  • The price has reached Rs200 per kg in retail. Poor condition of the highways connecting the Valley has affected the supply chain.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अस्ट्रेलियाकी सांसदले चार्ल्सलाई भनिन्, ‘तपाईं हाम्रो राजा होइन’ 
  • बेलायती राजा चार्ल्स तृतीय हाल अस्ट्रेलिया भ्रमणमा छन् । आइतबार अस्ट्रेलिया पुगेका उनले भ्रमणको दोस्रो दिनमा भने नसोचेको व्यवहारको सामना गर्नुपरेको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

  • सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको छ : पूर्वप्रधानमन्त्री भट्टराई
  • नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाएका छन् । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्को व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । 

  • दिल्लीमा वायु प्रदूषण 'अत्यन्तै खराब'
  • भारतको राजधानी नयाँदिल्लीमा सोमबारको वायु प्रदूषण 'अत्यन्तै खराब' मापन भएको छ । दिल्लीमा हरेक वर्ष जाडोयाम सुरू भएसँगै वायु प्रदूषणको समस्या दोहोरिने गरेको छ ।

  • उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरूवा [सूची]
  •  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो ।

  • त्रिवि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्न सोधिने
  • त्रिभुवन विश्वविद्यालय स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र‍ तयार पारिने भएको छ । त्रिविकी सहकूलपति तथा शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविका वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायमा स्नातक तहका प्रश्नपत्र नेपालीमा पनि हुने जानकारी गराएकी हुन् ।

    Read Full Discussion Thread for this article