Posted by: Nepalnews Sajha October 20, 2024
News Summary from Nepal for Sunday, October 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kaski administration imposes prohibitory order around district administration office in Pokhara


  • The order came into effect from 11:45 am on Sunday and will remain in place until further notice, district administration says.

  • How round chilli has changed farmers’ lives in Palpa


  • Growing round chilies keeps monkeys and other wild animals that destroy crops away from the fields.

  • Nepal defeat United States in Super Over


  • The Rhinos clinch the series with a match to spare.

  • A friendship torn apart


  • In Copenhagen, two Nepali friends face a growing chasm of mistrust, revealing the fragility of relationships.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अपराध गरे देशको कानुनअनुसार अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
  • गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो ।

  • तलब नपाएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलित
  • मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन् । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले चालू आर्थिक वर्षको तलबभत्ता नपाएपछि आइतबारदेखि आन्दोलित बनेका हुन् ।

  • सुरक्षित र विश्वासनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन समिति गठन
  • सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।

  • बाढीपहिरो पीडितलाई रेडक्रसले बाँड्यो तीन करोडबढीका राहत सामाग्री
  • नेपाल रेडक्रस सोसाइटीले बाढी, पहिरो र डुबानबाट पीडितहरुलाई तीन करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका राहत सामाग्री बितरण गरेको जनाएको छ ।

  • ट्राफिक नियम उल्लंघन गरे अब डिजिटल चिट
  • सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ ।

    Read Full Discussion Thread for this article