Posted by: Nepalnews Sajha October 19, 2024
News Summary from Nepal for Saturday, October 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dengue surge overwhelms hospitals, sparks blood crisis


  • Central blood bank says it brought 112 pints of blood from Simara on Thursday, but daily demand exceeds 300 pints.

  • Lamichhane arrested on fraud, organised crime charges


  • CIB team from Nepal Police apprehend the ex-deputy prime minister and Rastriya Swatantra Party chief after securing a warrant from Kaski District Court.

  • Nationwide vitamin A and deworming drive kicks off


  • It is estimated that regular supplementation campaigns have reduced deaths among children under five by 23 percent.

  • Is Sanskrit education fighting for survival?


  • A growing number of students from diverse backgrounds are studying the language, but challenges remain in preserving its teachings and accessibility.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माओवादी आन्दोलनबाट अलग भएकाहरू एक ठाउँमा केन्द्रित हुनैपर्छ : अध्यक्ष दाहाल 
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा माओवादी पार्टीबाट अलग भएर गठन भएका विभिन्न पार्टीहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले २०८४ को प्रतिनिधिसभा निर्वाचनसम्म माओवादी पार्टीहरू एकजुट गर्नका लागि आफूले पहलकदमी लिने बताएका छन् ।

  • सातदोबाटोमा सडकमै बसमा आगलागी
  • ललितपुरको सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । तर बस भने पूर्णरुपमा जलेको छ ।

  • तिम्बुङ पोखरी क्षेत्रमा हिउँ
  • पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा हिउँ परेको छ । शुक्रबार साँझ र शनिबार बिहान हिउँ परेको स्थानीयले बताए ।

  • चीनको क्वाङ्सीमा नेपाली युवा मृत भेटिए
  • चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगन्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सन् २०१९ तिर एमडी अध्ययनका लागि आएका बाँके नेपालगञ्जका संजीव सिंह क्वाङ्सी मेडिकल युनिभर्सिटीस्थित छात्रावासमा अक्टुबर १७ मा मृत भेटिएका हुन् । 

    Read Full Discussion Thread for this article