Posted by: Nepalnews Sajha October 15, 2024
News Summary from Nepal for Tuesday, October 15, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal condemns attacks on UNIFIL peacekeepers


  • Ministry of Foreign Affairs expressed Nepal’s firm stance, calling for an immediate halt to such actions and a thorough investigation into them.

  • Rolwaling sees surge in tourist arrivals as trekking season kicks off


  • Local hotels thrive as tourists flock to the Valley.

  • Ghodegaun celebrates return of electricity after 23 years


  • Restoration of power opens new opportunities for villagers, improving daily life and supporting farming activities.

  • Canada expels top India diplomats, links them to murder of Sikh leader


  • Ties have been frayed since Canadian Prime Minister Justin Trudeau said last year he had evidence linking Indian agents to the assassination of Sikh leader Hardeep Singh Nijjar on Canadian territory.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत, दाल तथा गेडागुडीको मूल्यवृद्धि धेरै
  • गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

  • उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने सडक विस्फोट गराई भत्कायो
  • उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडकहरू विस्फोट गराई भत्काइदिएको छ । दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएको उत्तर कोरियाले मंगलबार दुई कोरियाली मुलुकलाई जोड्ने सडक भत्काएको हो ।

  • सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौलाविरुद्ध सुनुवाइ समितिमा दुई उजुरी 
  • सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार सार्वजनिक उजुरी आह्वान गरिएका समय सीमा सकिँदासम्म सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध मात्र उजुरी परेको हो ।

  • सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना
  • संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

  • प्रश्न नउठ्ने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
  • गृहमन्त्री रमेश लेखकले संघीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्रीले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।

    Read Full Discussion Thread for this article