Posted by: Nepalnews Sajha October 14, 2024
News Summary from Nepal for Monday, October 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Construction of Gautam Buddha Int’l Cricket Stadium continues in two shifts


  • Federal and provincial governments have allocated Rs500 million for the construction in the current fiscal year.

  • Foreign investment commitment reached nearly Rs400 billion in 10 years, only Rs126 billion realised


  • The government allows investors to bring in funds in phases, contributing to the gap between commitment and realisation.

  • Nepali Army claims third gold in Cambrian Patrol 2024


  • The event took place from October 9 to 11 across the challenging terrain of the Brecon Beacons.

  • Welcoming Shey-Phoksundo Lake (Photo feature)


  • The lake is a year-round destination for travellers, but the ideal time to visit is between October and November.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • शान्तिसेनामाथि इजरायली आक्रमण पूर्णतया अस्वीकार्य : इयू
  • युरोपेली संघ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृंखलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।

  • बीपी राजमार्गमा ट्रयाक निर्माण गरेर साना सवारीसाधनका लागि आवागमन खुलाइयो 
  • बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

  • व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो : विन्दा पाण्डे
  • एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने  कदमले पाँच लाख पार्टी सदस्य  २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् ।

  • विपद्मा उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन
  • असोज दोस्रो सातामा आएको बाढीपहिरोमा परेका प्रभावितको उद्धार तथा राहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक ४२ वर्षीय दिलबहादुर बडुवालको निधन भएको छ ।

    Read Full Discussion Thread for this article