Posted by: Nepalnews Sajha October 13, 2024
News Summary from Nepal for Sunday, October 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 63,000 passengers travelled through Tribhuvan International Airport during two days of Dashain


  • Earlier, on September 30, a record 559 flights operated in a single day, with 35,704 passengers travelling.

  • Nepali Army claims third gold in Cambrian Patrol 2024


  • The event took place from October 9 to 11 across the challenging terrain of the Brecon Beacons.

  • Welcoming Shey-Phoksundo Lake (Photo feature)


  • The lake is a year-round destination for travellers, but the ideal time to visit is between October and November.

  • Flights resume in Lukla: Over 650 tourists arrive in a day


  • A total of 32 flights successfully operated on the day as the weather conditions improved.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मलेसियाद्वारा कागजातविहीन श्रमिक र पीडित परिवारलाई सामाजिक सुरक्षा प्रदान
  • नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियाले रोजगारदाता कम्पनी छाडेर हिँड्नुको साथै वैध आवासीय भिसा नभएका (कागजानविहीन) विदेशी श्रमिक र मृत्यु भएका श्रमिकका परिवारलाई सामाजिक सुरक्षा (सोस्को)को दायराभित्र ल्याएको छ ।

  • पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
  • पाकिस्तानको उत्तरपश्चिममा भएको  साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

  • दोलखामा बस दुर्घटना, ४ जना घाइते
  • ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाईते भएका छन् ।

  • सूचना प्रविधिबाट नेपाललाई लाभ, महिनामै भित्रियो सवा अर्ब 
  • पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरुको काम (प्रडक्ट)अन्य देशहरुमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरुले औल्याएका छन् ।

  • भिरबाट खसेको ढुंगा बसमा लाग्दा एक बालिकाको मृत्यु
  • यात्रुबाहक बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।त्रिभुवन राजपथको हेटौडा-भैंसे सडकखण्डका भुलभुलेमा माथिबाट खसेको ढुंगा लागेर बसका  यात्रु मकवानपुरगढी गापा ८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको हो ।

  • एक महिनामै विदेश अध्ययनमा झण्डै १५ अर्ब बाहिरियो 
  • गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो महिनामा यो शीर्षकमा १० अर्ब ७४ करोड रुपैयाा बाहिरिएको थियो ।

    Read Full Discussion Thread for this article