Posted by: Nepalnews Sajha September 27, 2024
News Summary from Nepal for Friday, September 27, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Judicial Council recommends Niroula and Pandey for Supreme Court Justices


  • The recommendations made amid protest by Nepal Bar Association.

  • Dhorpatan Mayor Nepali arrested in New Delhi on charge of cooperative fraud


  • Nepal Police initiates repatriation of the mayor accused of embezzling over Rs1.5 billion.

  • Yoga in Nepal’s mountains


  • Plenty of places for yoga retreats are dotted across the country, but Kathmandu’s hillsides and Pokhara have recently been favourite venues.

  • The Chinese are coming 3.0


  • China promises to send more tourists by declaring 2025 as the ‘Visit Nepal Year in China’.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
  • सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

  • सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस
  • न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए ।

  • सँगै पढाई, एकसाथ जागिर
  • प्रमाणपत्र तहदेखि स्नातकसम्म एकै कक्षामा अध्ययन गरेकाले एउटै पेशामा एकै पटक सरकारी जागिर पाउने संयोग थोरैलाई मात्रै जुर्छ । तर महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा सँगसँगै स्नातक तह उत्तीर्ण गरेका चार संगीले बुधबार माध्यमिक तहमा विज्ञान विषय शिक्षकमा एकै पटक नाम निकालेका छन् ।

  • बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी
  • जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन् । उनीहरू महिला स्वास्थ्य स्वयम्‌सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन् । गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी गाउँपालिकाका लेकाली क्षेत्रका महिलाहरुले सहजै रुपमा प्रसूति सेवा नपाइरहेको दुखेसो गरेका छन् ।

  • सुस्ता पारिका ३ सय ५० घरधुरीलाई १ वर्षसम्म निःशुल्क बिजुली 
  • पश्चिम नवलपरासीको सुस्ता-५ नारायणी पारिका बासिन्दालाई एक वर्षसम्म निःशुल्क विद्युत् सेवा उपलब्ध हुने भएको छ । 

  • नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
  • अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ ।

    Read Full Discussion Thread for this article